Logo

निगमले घटायो हवाई इन्धनको मूल्य, आन्तरिकतर्फ प्रतिलिटर ८६ रुपैयाँ कायम

काठमाडौं । सोमवारदेखि हवाई इन्धनको मूल्य प्रतिलिटर ८ रुपैयाँले घटेको छ । निगमले आन्तरिक तथा अन्तरराष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य घटाएको हो । आन्तरिक तर्फ हवाई इन्धन प्रतिलिटर ९४ रुपैयाँ भएकोमा ८६ रुपैयाँ तोकिएको निगमका निमित्त निर्देशक दिपक बरालले जानकारी दिए । त्यस्तै अन्तरराष्ट्रिय तर्फ प्रतिहजार लिटर ८ सय ३१ अमेरिकन डलरबाट घटी ७ सय…