Logo

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व संकलन, लक्ष्यको ४० प्रतिशत मात्रै उठयो

काठमाडौं । मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको अवधिमा रु ९९ अर्ब ७१ करोड १७ लाख ४६ हजार राजस्व संकलन गरेको छ। साउनदेखि फागुन मसान्तसम्ममा सो परिमाणमा राजस्व संकलन भएको हो। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डिलाराम पन्थीले चालु आवको आठ महिनाको अवधिमा वार्षिक लक्ष्यको ४०…