Logo

अधिकांश समुह ओरालो लाग्दा ९ अंकले घट्यो सेयर बजार, ६० करोड २५ लाखको कारोवार

काठमाडौं । बिहीवार नेप्से परिसुचक ९ दशमलव २२ अंकले ओरालो लागेको छ । सो दिन सेयर बजार १ हजार ५ सय ४४ दशमलव ६८ अंकमा झरेर बजार बन्द भएको हो । बिहीवार बजारमा १ सय ३४ ओटा कम्पनी कारोवारमा आएका थिए । जसमध्ये शिखर इन्स्योरेन्स कम्पनीको सवैभन्दा बढी १६ करोड ५५ लाखको कारोवार भएको छ…