Logo

पुष्पा बस्नेत बनिन् सीएनएन सुपर हिरो, न्युयोर्कमा थापिन अवार्ड

काठमाडौं । नेपालकी पुष्पा बस्नेत सीएनएन ‘सुपर हिरो’ बनेकी छिन् । सीएनएन हिरो बस्नेत अन्य चार जनालाई पछि पार्दै सुपर हिरो बनेकी हुन् । उनले २००८ की लीज म्याककार्टनी, २००९ का इफरिन फेनाफ्रलोरिडा,२००१ की रोविन लिम र सन् २०१३ का चाड प्रिजेकलाई पछि पारेकी हुन् । सीएनएनले अवार्ड वितरण गरेको १० बर्ष पुगेको अवसरमा अवार्ड…