Logo

मोवाइल वल्र्डको पहिलो बार्षिकोत्सव कार्यक्रम, मोवाइल किन्दा मेगा डिस्काउन्ट

काठमाडौं । एप्पल वल्र्ड मोबाइल प्रालिले पहिलो बार्षिकोत्सबको दिन मोबाइल किन्दा मेगा डिस्काउन्ट दिने भएको छ । दरवारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइलको बार्षिकोत्सव मंसिर २९ गते बुधबार मोबाइल खरिद गर्ने ग्राहकहरुलाई हरेक मोबाइल तथा एशोसरिजको खरिदमा मेगा डिस्काउन्ट दिने ब्यबस्था मिलाइएको प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । बार्षिकोत्सबकै दिन पारेर सिटीभी मोबाइल…