Logo

एप्पल वल्डको बार्षिकोत्सव योजना,१५ दिन सम्म फिक्स मुल्यमा मोवाइल

काठमाडौं । सिटिभी मोबाइल ग्रुप अन्तर्गत संचालनमा आएको एप्पल वल्र्ड मोबाइल प्रालिले पहिलो बार्षिकोत्सबको अवसरमा मोबाइलमा फिक्स मुल्य राखी कारोबार गर्ने भएको छ । एप्पल वल्र्डले १५ दिन सम्म फिक्स मुल्य राखेर कारोबार गर्न लागेको हो । प्रथम बार्षिकोत्स मनाउन आफ्ना ग्राहकहरुलाई बिशेष अफर ल्याएको एप्पल वल्र्डका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । साथै उपभोक्तालाइ…