Logo

सामान्य बढ्यो रेमिट्यान्स आप्रवाह बृद्धिदर, ४ महिनामा भित्रियो २ खर्ब ३२ अर्ब

काठमाडौं । अघिल्लो महिना ३ दशमलव २ प्रतिशतमा खुम्चिएको रेमिट्यान्स आप्रवाहको बृद्धिदर चौथो महिनामा आइपुग्दा सामान्य बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको पहिलो ४ महिनामा रेमिट्यान्स आप्रवाह बृद्धिदर सामान्य बढेर ७ दशमलव ८ प्रतिशतमा पुगेको छ । तथ्याङ्क अनुसार ४ महिनामा २ खर्ब ३२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।…