काठमाडौं । मंगलवार नेप्से परिसुचक १८ दशमलव ८९ अंकले ओरालो लागेको छ । सोमबार १६ अंकले घटेको नेप्से आज पनि झण्डै १९ अंकले घट्न पुगेको छ । सो दिन सेयर बजार १ हजार ४ सय ९५ दशमलव ९९ अंकमा झरेर बन्द भएको हो । मंगलबार बजारमा एभरेष्ट बैंकको प्रभाव बढी पर्न गएको छ । एभरेष्टको…