Logo

प्रतितोला १ लाख ३० हजार पुग्यो सुनको मूल्य, एकैदिन २१ सयको वृद्धि

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको थियो । यसरी पछिल्लो १ दिनमै नेपाली बजारमा सुनको मूल्य प्रतितोला २…