Logo

लक्ष्मी बैंकको एकिकृत कारोवार शुरु, शाखा संख्या ६४ पुग्यो

काठमाडौं । प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति गरेको लक्ष्मी बैंक लिमिटेडले आइतवारदेखि एकिकृत कारोवार शुरु गरेको छ । बैंककले लक्ष्मी बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार शुभारम्भ हो । प्राप्ति पश्चात लक्ष्मी बैंकको ५ वटा नयाँ शाखा काभ्रेको पाचँखाल र भकुन्डेबेसी, सिन्धुपालचोकमा चौतारा, भरतपुर¬चितवनमा हाकीम चोक र पोखरा, कास्कीमा चिप्लेढुङ्गामा रहेको छ । बैकंको कुल संजाल…