Logo

आईएमई कस्टुमर कार्ड प्रयोगमा बोनस पोईन्ट, ५ प्रतिशत छुटदेखि मोवाइलसम्म

काठमाडौं । आईएमईले बोनस सहितकोे कस्टुमर कार्ड संचालनमा ल्याएको छ । कम्पनीले ल्याएको कार्ड प्रयोगगर्दा बोनस अङ्क सहित निश्चित उपहार प्राप्त गर्न सकिनेछ । सो उपहार योजना यही माघ १ गतेदेखि २०७४ असार मसान्त सम्मलागु हुनेछ । यस योजना अन्तर्गत कस्टुमर कार्ड प्रयोग गरी गरिएका अन्तरराष्ट्रिय कारोबारको भुक्तानी र आन्तरिक संकलन कारोबार रकम अनुुसार निश्चित…