Logo

आजबाट खुल्यो सवारी लाइेन्स वितरण, १४ वटै अञ्चलबाट लिन सकिने

काठमाडौं । सफ्टवेयरमा समस्या आएपछि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण कार्य आजबाट शुरु गरिएको छ । गत हप्ता हाडवेयर तथा सफ्टवेयरमा समस्या आएपछि यातायात व्यवस्था विगभाले देशभर नै लाइसेन्स तिवरण कार्य रोकेको थियो । विभागले यातायात व्यवस्था कार्यालय बागमतीमा लाइसेन्सको स्मार्टकार्ड वितरण शुरु गरेको थियो । स्मार्टकार्ड वितरण शुरु गरेसँगै लाइसेन्स वितरणमा पटक–पटक समस्या…