Logo

लगानी कोषको ‘स्टक डिलर’ आउन अझै डेढ वर्ष लाग्ने, अस्तब्यस्त बन्दै सेयर बजार

काठमाडौं । सेयर बजारमा स्थायित्व कायम राख्न नागरिक लगानी कोषले ल्याउन लागेको ‘स्टक डिलर’ संचालनमा आउन अझै डेढ वर्ष लाग्ने भएको छ । उच्च अदालतले नेपाल स्टक एक्स्चेञ्जलाई नयाँ सफ्टवेयर संचालन गर्न दिर्नेशन दिएसँगै सोको प्रक्रिया लम्बिने निश्चित भएको हो । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)का अनुसार हालको सफ्टवेयरमा कोषलाई स्टक डिलरको अनुमित दिन अपग्रेड गर्नुपर्ने…