Logo

चौधरी ग्रुप र निम्वसले युवा उद्यमीको व्यवसायी योजनामा लगानी गर्ने , प्रविधिमा रुची भएका युवा उद्यमीलाई सहयोग

काठमाडौं । चौधरी ग्रुप र निम्वसले नेपालमा नयाँ युवा उद्यमीहरुका व्यवसायीक योजनामा लगानी गर्ने भएको छ । चौधरी ग्रुपको सिजि कर्पका प्रबन्ध निर्देशक निर्वाण चौधरी र निम्बसका प्रबन्ध निर्देशक आनन्द बगरियाले व्यक्तिगत र संस्थागत रुपमा लगानी गर्ने घोषणा गरेका हुन् । हिमालयन क्लाईमेट इनिसिएटिभले काठमाडौंमा आयोजना गरेको फाइनान्स योर ड्रिम कार्यक्रममा उनीहरुले यस्तो घोषणा गरेका…