Logo

तोलाको १ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

काठमाडौं । सोमवार स्थानीय बजारमा सुनको भाउ सामान्य उकालो लागेको छ । सो दिन सुन तोलाको १ सयले बढी ५५ हजार ४ मा कारोवार भएको हो । आइतवार सुन प्रतितोला ५५ हजार ४ सयमा किनबेच भएको थियो । त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । हिजो…