Logo

नेपाल बैंकको नाफामा ८१ प्रतिशतले बृद्धि, ६ महिनामा कमायो १ अर्ब ८९ करोड

काठमाडौं । नेपाल बैंकले चालू आर्थिक वर्षको पहिलो ६ महनिामा १ अर्ब ८९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ८१ प्रतिशतले बढी हुन आउँछ । बैंकले गत आवको सोही अवधिमा १ अर्ब ४ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकले ब्याज आम्दानी र खराबकर्जा उठौतीमा…