Logo

होण्डाले ल्यायो नयाँ वर्षमा अफरै-अफर, आकर्षक नगद छुटसहित १ वर्षको टयाक्स फ्रि दिने

काठमाडौं । स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. अन्र्तगत होण्डाकारले २०८१ नयाँ वर्षको उपलक्ष्यमा होण्डाको गाडि खरिद गर्ने ग्राहकहरुलाई नगद छुट तथा अन्य सुविधा सहित स्किम निकालेको छ । जस अन्र्तगत २०५ डाउनपेमेन्ट, १०.४९५ ब्याजदर, एक आर्थिक वर्षको टयाक्स फ्रि, एक आर्थिक वर्षको फुल इन्स्योरेन्स र आकर्षक नगद छुट सहित ग्राहक वर्गको सुविधालाई ध्यानमा राखि रोडसाईड असिस्ट…