Logo

सामान्य ओरालो लाग्यो सनुको भाउ, चाँदीमा पनि गिरावट

काठमाडौं । सोमवार स्थानीय बजारमा सुनको भाउ तोलाको ५५ हजार ६ सय तोकिएको छ । यो अघिल्लो दिनको तुलनामा प्रतितोला १ सयले कम हो । आइतवार सुन तोलाको ५५ हजार ७ सय रुपैयाँमा कारोवार भएको थियो । त्यस्तै आज चाँदीको भाउमा पनि सामान्य कमी आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार…