Logo

ओडी लोनको सीमा ७५ लाखमा झर्यो, यस अघि दिइएको पनि असारसम्ममा घटाउनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ओभरड्राफ्ट लगायत रिभल्विङ प्रकृतिका व्यक्ति कर्जाको सीमा घटाएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै यस्तो कर्जाको सीमा ७५ लाख रुपैयाँमा झारेको छ । तर, यस अघि ओडी लोनको सीमा १ करोड रुपैयाँसम्म रहेको थियो । व्यक्तिगत कर्जा अन्तरगत प्रवाह गरिएको रकम अनुत्पादन क्षेत्रमा बढी भएको आशंका गर्दै…