Logo

विकास समितिले भन्यो, बजेट रकमान्तर नगर्नु, छानविन गर्न अख्तियारलाई निर्देशन

काठमाडौं र व्यवस्थापिका संसदको विकास समितिले सम्बद्ध योजनाका लागि विनियोजन गरिएका बजेटहरु रकमान्तर नगर्न निर्देशन दिएको छ । उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले फागुन अन्त्य सम्ममा खर्च नभएका रकमहरु रकमान्तर गर्ने बताइरहदा समितिले यस्तो निर्देशन दिएको हो । यसैगरी समितिले सार्वजनिक खरिद ऐन, नियमबमोजिम विडिङ्मा चित्त नबुझाउने निर्माण व्यवसायीहरुलाई पुनरावलोकन समितिमा निवेदन दिने प्रक्रिया…