Logo

अन्तत तामाकोशी–३ मा जुट्यो लगानी, चीनको वीलिङ पावरको १ खर्ब २८ अर्ब लगानी

काठमाडौं । तामाकोशी–३ जलविद्युत आयोजना निर्माणको लागि लगानी जुटेको छ । उक्त आयोजनामा चीनको वीलिङ पावर कर्पोरेशनले १ अर्ब २० करोड अमेरिकी डलर अर्थात १ खर्ब २८ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जाहेर गरेको हो । काठमाडौंमा दुई दिनसम्म चलेको लगानी सम्मेलनमार्फत सो कम्पनीले उक्त आयोजना निर्माण गर्ने प्रतिवद्धता जाहेर गरको हो । यसअघि नर्वेजियन…