Logo

उपराष्ट्रपती पुनले गरे चन्द्रागिरि हिल्सको भ्रमण, भालेश्वर महादेव मन्दिरको दर्शन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले चन्द्रागिरि हिल्स लिमिटेडको अनौपचारिक अवलोकन भ्रमण गरेका छन् । आइतवार उनले चन्द्रागिरि डाँडामा अवस्थित भालेश्वर महादेव मन्दिरको दर्शन गरेका हुन् । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गरे…