Logo

हिउँले पुरिएको फाइबर निकालिदैं, चिनियाँ इण्टरनेट मार्चदेखि नै चल्ने

काठमाडौं । चीनतर्फ हिउँले पुरिएको अप्टिकल फाइवरको निर्माण कार्य अघि बढाइएको छ । हिउँ जमेर फाइबर पुरिँदा इण्टरनेट ल्याउने प्रक्रियामा अवरोध आएपछि अहिले त्यसको निर्माण कार्य अघि बढाइएको छ । हाल भाँचिएको केबल बनाउन सुरु भइसकेको टेलिकमका सह प्रवक्ता सोभन अधिकारीले जानकारी दिए । यसअघि जनवरीको पहिलो दिनदेखि नै चिनियाँ इण्टनरनेट नेपाली ग्राहकसम्म पुर्याउनले लक्ष्य…