Logo

कीर्तिपुर स्वयंसेवक समाजको आयोजनामा कीर्तिपुरमा आइडिया सेयरिङ कार्यक्रम सम्पन्न

काठमाठडौं । कीर्तिपुर स्वयंसेवक समाजले कीर्तिपुर जोशीननीमा लोकसेवाको तयारी कसरी प्रभावकारी गर्ने भन्ने विषयमा आइडिया सेयरिङ कार्यक्रमको आयोजना गरेको छ । शनिबार आयोजित सो कार्यक्रममा करियर कोच विकास बोहोराले सहभागीहरुलाई लोक सेवाको परिक्षा र अन्य परिक्षामा के कस्तो फरक रहेको बताउँदै तयारी गर्नका लागि टिप्स समेत दिएका थिए। समाजका अध्यक्ष सुधन सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त…