Logo

राष्ट्रिय गौरवका आयोजना द्रुतमार्गबाट बनाउनुपर्ने, १ महिनाभित्र कानुनको मस्यौदा तयार गर्न निर्देशन

विकास समितिले हालसम्म कार्यान्वयन भएका योजनाहरुको वास्तविक प्रभावकारिताको स्वतन्त्र अध्ययन तथा मूल्यांकन गरी विज्ञहरु/प्राज्ञहरुसहितको तेस्रो पक्ष मूल्यांकन गर्ने व्यवस्था १ महिना भित्र मिलाइसक्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएको छ । समितिले मूल्यांकन प्रतिवेदन ६ महिनाभित्र तयार गरी सार्वजनिक गर्न समेत निर्देशन दिएको हो । साथै समितिलाई उपलब्ध गराउन भनेको छ । बुधवार बसेको बैठकले राष्ट्रिय…