Logo

आस्वालाई प्रभावकारी बनाउन बोर्डले शुरु गर्यो छलफल, अनलाईबाटै सेयर आवेदन दिन सकिने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयरको सार्वजनिक निष्काशनमा आस्वा प्रणालीलाई सहज रुपमा कार्यान्वयनमा ल्याउने सम्बन्धमा छलफल शुरु गरको छ । साथै आस्वा प्रणालीलाई अझ प्रभावकारी बनाउन बोर्डबाट आस्वा सदस्यता प्राप्त सात वाणिज्य बैंक, दुई बिकास बैंक तथा दुई फाईनान्स कम्पनीमा स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना कर्मचारीहरुलाई आवेदन फाराम…