Logo

अब त मैले चाहेर पनि साथीहरुले उपाध्यक्षबाट पछि हट्न दिनुहुन्न

गलैंचा नेपालबाट सबैभन्दा धेरै निर्यात हुने बस्तुमा पर्छ । निर्यात व्यापारको उतारचढावबीच पनि नेपाली गलैंचाको अन्र्तराष्ट्रिय पहिचान बलियो नै छ । त्यहिं गलैंचा निर्यातको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका उद्योगी हुन अनुपबहादुर मल्ल । नेपाल काङ्ग्री कार्पेट्सका कार्यकारी निर्देशक उनै मल्ल यसपटक नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी साधारणसभामा बस्तुगततर्फको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दाबी गर्दैछन्…