Logo

विना निष्कर्ष टुङ्गियो ‘भारु’ वार्ता, ४५ सय कि २५ हजार ?

काठमाडौंं । प्रतिबन्धित भारतीय रुपैयाँ (भारु) सटही सम्बन्धमा नेपाल र भारतीय प्रतिनिधि मण्डलबीच भएको वार्ता विना निष्कर्ष टुङ्गिएको छ । शनिवार नेपाल आएको भारतीय रिजर्भ बैंकका कार्यकारी निर्देशक दिपाली पन्त जोशीको टोलीले आइतबार नेपाली टोलीसँग छलफल गरेको थियो । भारतीय टोलीले यस अघि तयार पारेको मोडालिटीभन्दा वाहिर गएर प्रस्ताव ल्याएपछि वाता विना निष्कर्ष टुङ्गिएको नेपाली…