Logo

ओम डेभलपमेन्ट बैंकको नयाँ शाखा बौद्धमा, मनास्लुसंग मर्जरका लागि स्वीकृती

काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडले बौद्धमा नयाँ शाखा स्थापना गरेको छ । बैंकको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणि शिवाकोटीले उद्घाटन गरेका हुन् । मंगलबार महिला उद्यमशिलताको विकासमा सहयोग पुगोस भन्ने उदेश्यले माइक्रोबस चालक रीता थापा मगरलाई सम्मान गर्दै शाखाको उद्धघाटन गरिएको हो । सो अवसरमा बैंकका अध्यक्ष सुशिलकुमार गोशली र प्रमुख कार्यकारी अधिकृत…