Logo

शुरु भयो महासंघमा उम्मेदवारी दर्ता, गोल्छाको आज प्रधान समुहको भोली

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि आजबाट उम्मेदवारी शुरु भएको छ । यही चैत २० र २९ गते हुने महासंघको साधारणसभा तथा नयाँ कार्यसमिति निर्वाचनका लागि आजबाट उम्मेदवारी दर्ता शुरु भएको हो । महासंघ निर्वाचन समितिका अनुसार उम्मेदवारी दर्ताको समय आइतबार र सोमबार रहेको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छाले अहिले…