Logo

यसरी भयो प्रधान समुहको प्यानल घोषणा, यस्ता छन् बस्तुगत र जिल्ला नगर सदस्यहरु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचको लागि वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधान समुहले उम्मेदवारी घोषणा गरेका छन् । आइतबार एक कार्यक्रमबीच प्रधान समुहले बस्तुगत र जिल्ला तथा नगरतर्फको टीम सहित उम्मेदवारी घोषणा गरेका हुन् । सक्षम नेतृत्व सशक्त संगठन हाम्रो अभियान भन्ने मुल नाराका साथ आफुले महासंघमा आफ्नो उम्मेदवारी दिएको बताएका छन् ।…