Logo

मुरारकाको सहमती प्रयास असफल, नाटक मञ्चन गरेको प्रधान पक्षको आरोप

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि महासंघ अध्यक्ष पशुपति मुरारकाले गरेको सहमतिको प्रयास असफल भएको छ । मुरारकाले बुधवार दुवै पक्षलाई सहमतीका लागि बोलाएका थिए । छलफलमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छा र किशोर प्रधान सहभागी थिए । यसैगरी गाेल्छा प्यानलबाट जिल्ला तथा नगर उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठ, वस्तुगत समुह तर्फका उपाध्यक्षका…