Logo

सानिमा बैङ्कले १०:३को अनुपातमा हकप्रद शेयर जारी गर्दै, चुक्ता पूँजी पौने ७ अर्ब पुग्ने

काठमाडौं । सानिमा बैंक लिमिटेडले १० बराबर ३ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले वैशाख १७ देखि हकप्रद शेयर निष्कासन गर्न लागेको हो । शेयरधनीका लागि प्रति शेयर एक सय अंकित दरको १ करोड ८९ लाख १७ हजार ६ सय १७ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको जानकारी दिएको छ । बैंकको…