Logo

६०मा अन्जन श्रेष्ठले ल्याए ४७ मत,विजय सुनिश्चित भन्दै प्रतापजंग पाण्डेले लगाइदिए माला

काठमाडौं । वस्तुगततर्फको सदस्यमा अन्जन श्रेष्ठको विजय लगभग सुनिश्चित भएको छ । उनले वस्तुगततर्फको ६० ओटा मत गणनामा ४७ भोट ल्याएका छन् । विजय सुनिश्चित भएसँगै अन्जन श्रेष्ठलाई प्रतापजंग पाण्डेले माला लगाइदिएका छन् । वस्तुगतमा जम्मा ९९ सय मत खसेकोमा अन्य गणना गर्न बाँकी छ ।