Logo

सिभल बैंकको हकप्रद सेयरमा पुनरावलोकन, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । सिभिल बैंकको संचालक समितिले यस अघिको निर्णय पुनरावलोकन गर्दै ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । यस अघि २० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेकोमा बैंकको हिजो बसेको संचालक समितिको बैंठकले ३० प्रतिशत जारी गर्ने निर्णय गरेको हो । बैंकले हामा मर्चेन्ट एण्ड फाइनान्स र युनिक फाइनान्स खरिद पछि…