Logo

यूटीएलको ‘इण्ट्रि’पछि फेरियो प्रस्ताव, फाइबर बिछ्याउने नाममा यसरी हुँदैछ ‘झेल’

एक दशकभन्दा लामो समय नेपाल दुरसञ्चार प्राधिकरणमै थन्किएको ग्रामिण दुरसञ्चार कोष अन्तर्गतको अर्बौं रकम गत बर्षदेखि परिचालनको प्रयास अघि बढ्यो । प्राधिकरणबाट अनुमति लिएका सेवा प्रदायकसँग बार्षिक नाफाको दुई प्रतिशतका दरले १४ अर्बभन्दा बढी रकम सो कोषमा सङ्कलन भइसकेको छ । लामो समय त्यसै थन्किएको कोषको उक्त रकमलाई ऐन अनुसारनै दुरसञ्चार पूर्वाधार निर्माणमा लगाउने भन्दै…