Logo

राष्ट्र बैंक संचालकमा रेग्मी र पौडेल नियुक्त, पाँच बर्षे कार्यकाल

काठमाडौं । नेपाल राष्ट्र बैकको सञ्चालकमा रामजी रेग्मी र डा. श्रीराम पौडेल नियुक्त भएका छन् । चैत १५ देखि रिक्त सो पदमा बैशाख ३ गते बसेको मन्त्रीपरिषद्को बैठकले रेग्मी र पौडेललाई नियुक्त गरेको हो । मन्पिरिषद्ले उनीहरु दुबै जनालाई आगामी पाँच बर्षका लागि सञ्चालक पदमा नियुक्त गरेको हो । राष्ट्र बैंकका पूर्ब कार्यकारी निर्देशक रेग्मी…