Logo

जेसीबीको ग्रामिण अभियान सम्पन्न, मेसिनको उपयोगिता र आवश्यकताबारे जानकारी

काठमाडौं । नेपालका लागि जेसीबी ब्रान्डका हेभि इक्विपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले जेसीबीको दोस्रो ग्रामिण अभियान सम्पन्न गरेको छ । ग्रामिण क्षेत्रका बासिन्दालाई जेसीबी मेसिनको उपयोगिता र आवश्यकताबारे जानकारी दिने उद्देश्यका साथ अभियान सम्पन्न गरेको हो । एमएडब्लु अर्थमुभर्सले दुई महिनाअघि पूर्वमा भद्रपुरदेखि पश्चिममा महेन्द्रनगरसम्मको ग्रामिण अभियान सुरु गरेको थियो ।…