Logo

आर्थिक समृद्धिका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार, मिलेर काम गर्ने प्रतिबद्धता

काठमाडौं । उद्योग मन्त्री नवीन्द्रराज जोशीले सरकार मूलुकको समग्र आर्थिक विकासका लागि निजी क्षेत्रसँग सँगसँगै हिड्न तयार रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको नवनिर्वाचित पदाधिकारीहरुको स्वागतका लागि उद्योग मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै यस्तो बताएका हुन् । साथै मन्त्री जोशीले आर्थिक सम्वृद्धि अहिले सबै राजनैतिक पार्टीको मुख्य प्राथमिकतामा परेको र यो लगानीको…