Logo

जगदम्बा स्टिल्सको राईनो टेक्निकल मिट सम्पन्न, अन्यभन्दा बढी लचकता

काठमाडौं । जगदम्बा स्टिल्सले एफइ ५०० डी ग्रेडमा राइनो स्टिल फलामे डण्डीको टेक्निकल मिट सम्पन्न गरेको छ । कम्पनीले आफ्नो उत्पादनका सम्बन्धमा प्राविधिक जानकारी प्रदान गर्न उपभोक्ताहरुका लागि टेक्निकल मिटको आयोजना गरको हो । राइनो ५०० डी नेपालमा भएको फलामे डण्डी भन्दा भिन्न र गुणस्तरीय भएको फलामे छड पहिलो पल्ट नेपालमा ल्याईएको जगदम्बा स्टिल्स प्रालिका…