Logo

भौतिक मन्त्रालयका सचिव सरुवा, अन्य को सचिव कहाँ पुगे ?

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्मा सरुवा भएका छन् । गत बिहीबार बसेको मन्त्रिपरिषदको बैठक अनुसार भौतिक मन्त्रालयका सचिव शर्माको जल तथा ऊर्जा आयोगमा सरुवा भएका हुन् । उनको स्थानमा उजा मन्त्रालयका सचिव गोपाल सिग्देल आएका छन् । यता जल तथा उर्जा आयोगकी सचिव सरिता दवाडीको भने सिँचाइ सचिवका रुपमा ऊर्जा…