Logo

काठमाडौं महानगरको मेयरमा ७ जनाले दिए उम्मेद्वारी, राप्रपाको समर्थन एमालेलाई

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा विभिन्न पार्टीका ७ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । महानगरको मेयरमा कांग्रेसका राजुराज जोशी, एमालेका विध्यासुन्दर शाक्य, माओवादीका सर्वोत्तम डंगोलले मंगलवार उम्मेदवारी दिएका हुन् । त्यस्तै नयाँ शक्तिका पवित्र बज्राचार्य, बिवेकशिल पार्टीका रञ्जु न्यौपाने, साझा पार्टीका किशोर थापा र राष्ट्रिय जनमोर्चाका निर्मलकुमार थापाले मनोनयन दर्ता गरेका हुन् । महानगरको उपमेयरमा…