Logo

भेषवाकर यामाहा एफजीएस एफआईका ब्रान्ड एम्बेसडर, सवै प्रकारका विज्ञापनमा सहभागी हुने

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले शरद भेषवाकरलाई यामाहा एफजीएस एफआईका ब्रान्ड एम्बेसडर घोषणा गरेको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवाल र नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याट्सम्यान शरद भेषावकरले ‘सम्झौतापत्रमा हस्ताक्षर गरे । यससँगै कम्पनीको छापा, टिभी, अनलाइन विज्ञापन र शोरुम डिस्प्लेलगायत यामाहा एफजीएस…