Logo

लहानमै पाइन्छ महिन्द्राका ‘टु ह्विलर्स’, सञ्चालनमा आयो शोरुम

काठमाडौं । लहानमा महिन्द्रा टु व्हीलर्सको शोरुप स्थापना भएको छ । अग्नी ग्रुप अन्तर्गतको अग्नी मोटोइन्कले उक्त शोरुम संचालनमा ल्याएको हो । अग्नी नेपालमा महिन्द्रा टू व्हीलर्सकोे आधिकारिक विक्रेता हो । अग्नीले लहानमा ओम त्रिदेव सप्लायर्सको उद्घाटन गरेको हो । उक्त शोरुम मार्फत महिन्द्रा टू व्हीलरर्स्का जेनुइन स्पेयर पार्ट्स तथा सर्भिस लगायत सेवा प्रदान गरिने…