Logo

भारतबाट २ करोड एलइडी बल्ब खरिद गरिदै, मन्त्रालय भन्छ ‘अनावश्यक शंका नगरौ’

काठमाडौं । नेपाल सरकारले भारत सरकारको स्वामित्वमा रहेको इनर्जी इफिसियन्सी सर्भिस लिमिटेडसंग बल्ब खरिदका लागि सैद्धान्तिक सहमती दिएको छ । सरकारको बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि नौ वाटका २ करोड लिड बल्ब खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई सैद्धान्तिक सहमति दिएको हो । प्राधिकरणले सार्वजनिक खरिद ऐन २०६३ (पहिलो संसोधन २०७३) को दफा…