Logo

काठमाडौंमा ढोदगु होटल सञ्चालनमा आउदै, १ अर्व लगानी

काठमाडौं । नेपालमा आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेसँगै पर्यटन व्यवसाय फस्टाउन थालेको छ । पर्यटक बढेसँगै पछिल्लो समय होटल तथा रेष्टुराँहरु खुल्ने क्रम बढेको देखिन्छ । विशेषगरी काठमाडौं उपत्यकामा आधुनिक तथा सुविधा सम्पन्न होटलहरु खुल्न थालेका छन् । यसैक्रममा काठमाडौंको वडा नम्वर २९ मा सुविधासम्पन्न होटल सञ्चालनमा आउने भएको छ । ढोदगु होटल डेभलपमेन्ट…