Logo

 एनआईडीसी प्राप्ति गर्ने प्रस्ताव पारित, असारबाट एकिकृत कारोवार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको साधारणसभाले एनआइडीसी डेभलपमेन्ट बैंकलाई खरिद गर्ने प्रस्ताव पारित गरेको छ बैंकको हिजो भएको साधारणसभले उक्त प्रस्ताव पारित गरेको हो । केही समय अघि मन्त्रिपरिषद्ले नै दुई सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक र एनआईडीसी डेभलपमेन्टलाई एक आपसमा गाभ्ने निर्णय गरेसँगै दुबै सस्ंथाको साधारणसभाले उक्त निर्णय गरेका हुन् । उक्त निर्णयसँगै मर्जर…