Logo

यस्ता छन् विश्वका १० व्यस्त विमानस्थल, जहाँ वर्षमै १० करोडले यात्रा गर्छन

काठमाडौं । विश्वको सबैभन्दा ब्यस्त एयरपोर्टको पहिलो स्थनमा हार्टसफिल्ड ज्याक्सन एटलान्टा इन्टरनेशनल एयरपोर्ट रहेको छ । एयरपोर्ट काउन्सिल इन्टरनेशनल (एसिआइ) ले हालै सार्बजनिक गरेको विश्वका ब्यस्त विमानस्थलको पहिला सूचि सो विमानस्थल पर्न सफल भएको । सो विमानस्थलबा २०१६ मा १० करोड यात्रु आवतजावत गरेका थिए । जुन २०१५ को भन्दा २ दशमलव ६ प्रतिशतले बढी…