Logo

३ हजार मेवा बिजुली उत्पादन गर्दै प्राधिकरण, यस्तो छ सेयर संरचना, स्थानीयलाई कति ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तत्काल ३ हजार मेगावाट क्षमताको जलविद्यत आयोजना निर्माण कार्य अघि बढाउने भएको छ । हाल ती आयोजनाको कम्पनी दर्ता तथा बोर्ड गठनलगायतका काम सम्मपन्न भइसकेको र केही आयोजनाको डिटेल प्रोजेक्ट रिपार्ट (डिपीआर) समेत अन्तिम चरणमा पुगेको  नेपाल विद्युत प्राधिकरणका कार्यकारी दिर्नेशक कुलमान घिसिङले बिजखबरलाई बताए । ‘प्राधिकरणले ३ हजार मेगावाट…