Logo

१ लाख ३५ हजारले अवलोकन गर्दै सकियो हस्तकला मेला, ९ करोडको ब्यापार

काठमाडौं । कार्तिक २८ गते देखि शुरु भएको १६औं हस्तकला ब्यापार मेला तथा १४औ प्रतियोगितात्मक हस्तकला प्रर्दशनी आईतबार सम्पन्न भएको छ । ५ दिन सम्म चलेको उक्त मेलामा ८ करोड ७५ लाख रुपैयाँको कारोबार भएको हस्तकला महासंघका उपाध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिएका छन । उनका अनुसार ५ दिन सम्म चलेको सो मेलामा करिब १ लाख…